उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए। उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।
‘हाम्रो एकै चोट सुनारको सय चोट भनेजस्तै माओवादीको एक चोट हानेपछि राजावादीको बेलुनको हावा फुस्कियो,’ उनले भने, ‘अव सम्भव छैन तिनीहरूलाई ।’ अझै पनि त्यो दुस्साहस नगर्न उनले चेतावनी दिए।
‘हामीले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन सकिन्छ भनेर प्रयास गरेकै हो,’ महामन्त्री थापाले भने, ‘तर सकेनौँ, होइन रहेछ। अनि गणतन्त्रको निष्कर्षमा पुग्यौँ।’
जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संविधान बनाउने संस्था संविधान सभाले गणतन्त्र घोषणा गरेपछि २४० वर्षदेखि कहिले सक्रिय र कहिले निष्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानूनी रूपमा सदाका लागि अन्त्य हुन प...
‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ता नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे।’