गायिका एलिना र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूविरुद्ध भद्दा र अमर्यादित कमेन्ट गर्नेहरूको ‘प्रोफाइल एक्सपोज’ अभियान चलाइरहेकी छन्। ती मध्ये निकृष्ट ढंगले आक्रमण गर्नेविरुद्ध कानुनी कारबाहीमा जा...
नायिका ऋचा शर्माले गायिका एलिना चौहानलाई सान्त्वना दिएकी छिन्। गायिका चौहान स्टेजमा गाउँदै गर्दा भक्कानिएको एक भिडियो क्लिप भाइरल भएपछि उक्त भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै ऋचाले एलिना साहसी महिला भ...
सम्बन्ध विच्छेदको मुद्दा आफैले दायर गरे पनि पति विष्णुको माया अझै रहेको एलिनाले बताएकी छन्। अहिले सामाजिक सञ्जालका टिप्पणीमा विष्णुलाई गाली आउँदा आफ्नो चित्त दुख्ने गरेको पनि उनले बताइन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।