#Dr.Shekhar Koirala
शेखर भन्छन्: पूर्वराजा भन्दिनँ राजा नै भन्छु, तर राजतन्त्र फर्किन्न
राजनीति
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
शेखर भन्छन्: पूर्वराजा भन्दिनँ राजा नै भन्छु, तर राजतन्त्र फर्किन्न
पत्रकारको प्रश्नमा नेता कोइरालाले भने, ‘राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माई खोलामा धेरै पानी बगिसक्यो, मलाई लाग्दैन ।’
Whatsapp
अब पार्टी भित्र अन्याय हुन दिन्न : शेखर कोइराला
राजनीति
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
अब पार्टी भित्र अन्याय हुन दिन्न : शेखर कोइराला
कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन ।
Whatsapp
बेलायती संसदमा पाँच पृष्ठको भाषण दिँदै शेखरले के–के बाेले ? (पूर्ण पाठ)
राजनीति
Clock ०१ माघ २०८१ | १० मिनेट पाठ
बेलायती संसदमा पाँच पृष्ठको भाषण दिँदै शेखरले के–के बाेले ? (पूर्ण पाठ)
दुई देशबिचको पारस्परिक सम्बन्ध, दुई देशका मिलेर लडेका युद्ध र ती युद्धमा ज्यान गुमाएका नागरिकलाई पनि नेता कोइरालाले सम्झेका छन् ।
Whatsapp
सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन
‘सभापति देउवा हाम्रो आदरणीय नेता हो,’ कोइरालाले भने,‘बाहिर हल्ला आएजस्तो उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस