#DonaldTrump
अमेरिकाभर ट्रम्पविरुद्ध विशाल प्रदर्शन, राजधानीसहित १४ सय स्थानमा विरोध
अन्तर्राष्ट्रिय
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
अमेरिकाभर ट्रम्पविरुद्ध विशाल प्रदर्शन, राजधानीसहित १४ सय स्थानमा विरोध
प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मुद्दासहित ट्रम्पको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।
Whatsapp
अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको आरोप
अन्तर्राष्ट्रिय
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको...
ट्रम्प प्रशासन गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने कुरालाई गम्भीर मुद्दा बनाएर अगाडि बढेको छ।
Whatsapp
ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ हो
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ ह...
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्।
Whatsapp
अमेरिका-चीन व्यापार युद्ध : को कहाँ उभिएको छ?
अन्तर्राष्ट्रिय
Clock २२ चैत्र २०८१ | ४ मिनेट पाठ
अमेरिका-चीन व्यापार युद्ध : को कहाँ उभिएको छ?
चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुक्ति दिवस’ भन्सार शुल्कको विरोधमा अमेरिकी सामानको सबै आयातमा ३४ प्रतिशत कर लगाएको छ।
Whatsapp
ट्रम्पलाई चीनको 'टिट फर ट्याट' जवाफ : अमेरिकामाथि लगायो ३४ प्रतिशत कर
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पलाई चीनको 'टिट फर ट्याट' जवाफ : अमेरिकामाथि लगायो ३४ प्रतिशत कर
चीनको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा ३४ प्रतिशतको पारस्परिक कर लगाएपछि जवाफमा आएको हो।
Whatsapp
ट्रम्पको नयाँ रणनीति: इरानसँग सिधा वार्ताको प्रस्ताव
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
ट्रम्पको नयाँ रणनीति: इरानसँग सिधा वार्ताको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे सिधा वार्ता गर्न चाहेको बताएका छन्।
Whatsapp
राष्ट्रपति ट्रम्पले गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
राष्ट्रपति ट्रम्पले गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।
Whatsapp
समयसीमा नजिकिँदै गर्दा भन्सार शुल्कमा नरम हुने ट्रम्पको भनाइ
अन्तर्राष्ट्रिय
Clock १८ चैत्र २०८१ | ४ मिनेट पाठ
समयसीमा नजिकिँदै गर्दा भन्सार शुल्कमा नरम हुने ट्रम्पको भनाइ
जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता 'पारस्परिक भन्सार शुल्क' लगाइनेछ भनेर घोषणा गर्न सक्ने बताएका छन्।
Whatsapp
युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त
अन्तर्राष्ट्रिय
Clock ३० फागुन २०८१ | ५ मिनेट पाठ
युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त
संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ।
Whatsapp
अमेरिकाको ३०-दिने युद्धविराम प्रस्तावमा युक्रेन सहमत, पुटिन र ट्रम्पबीच यसै साता वार्ता
अन्तर्राष्ट्रिय
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
अमेरिकाको ३०-दिने युद्धविराम प्रस्तावमा युक्रेन सहमत, पुटिन र ट्रम्पबीच यसै साता...
बैठकपछि अमेरिकाले युक्रेनसँगको संयुक्त विज्ञप्तिमा गुप्तचर साझेदारीको रोक हटाउने र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस