सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको मस्कोले आफ्ना नागरिकमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किभले शान्ति प्रयासलाई अवरोध गरेको आरोप लगाएको छ।
प्रशासनले हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न पनि प्रतिबन्ध लगाएको थियो, जसलाई मे २२ मा संघीय न्यायाधीश जेफ्री ह्वाइटले ‘स्वेच्छाचारी’ भन्दै अस्थायी रूपमा रोकेका छन्।
मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी-विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयू) सँगको व्यापार वार्ताका लागि समय उपलब्ध गराउन इयूका सामानमा ५० प्रतिशत भन्सार शुल्क जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने घोषणा गरेका छन्।
सिनेटको विदेश सम्बन्ध समितिमा रुबियोलाई रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रस्ताव गरेको कडा प्रतिबन्धसम्बन्धी विधेयकको समर्थनबारे प्रश्न सोधिएको थियो।
कश्मीरको तनावग्रस्त विवाद, गाजा युद्ध र रुस–युक्रेन युद्धमा उनले शान्ति स्थापना गर्न चाहेको स्पष्ट देखिन्छ। युद्धविरामदेखि क्यानडा, चीन, इरानलगायत मुलुकसँगको व्यापारिक तनाव समाधानमा पनि ट्रम्पको चासो...
ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जीई एरोस्पेसले इतिहाद एयरवेजसँग जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र अन्य विमान खरिद गर्न १४.५ अर्ब डलरको सम्झौता गरेको जनाएको छ।