#Dipak Khadka
नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
समाज
Clock २७ भदौ २०८१ | २ मिनेट पाठ
नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन्।
Whatsapp
‘विकासका काममा अवरोध नगरौँ’
राजनीति
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
‘विकासका काममा अवरोध नगरौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन्।
Whatsapp
अरुण तेस्रो जलविद्युत्‌का समस्या समाधान गर्न निर्देशन
राजनीति
Clock २० भदौ २०८१ | २ मिनेट पाठ
अरुण तेस्रो जलविद्युत्‌का समस्या समाधान गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।
Whatsapp
‘विद्युत विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्छ’
राजनीति
Clock २० भदौ २०८१ | २ मिनेट पाठ
‘विद्युत विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने बताएका छन्।
Whatsapp
‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह
राजनीति
Clock ११ साउन २०८१ | १ मिनेट पाठ
‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस