#Devendra Dahal
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
राजनीति
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।
Whatsapp
लक्ष्यअनुसार स्मार्ट कार्ड वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
लक्ष्यअनुसार स्मार्ट कार्ड वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गरेका हुन्।
Whatsapp
भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका पौडेललाई मन्त्री दाहालको जवाफ- व्यर्थ बहस
राजनीति
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका पौडेललाई मन्त्री दाहालको जवाफ-...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजीको प्रस्ताव गर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई मन्त्री देवेन्द्र दाहालले जवाफ फर्काएका छन्।
Whatsapp
ठुला परियोजनाहरु सफल पार्न जनताको सहयोग र सहभागीता चाहिन्छ: मन्त्री दाहाल
अर्थ
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
ठुला परियोजनाहरु सफल पार्न जनताको सहयोग र सहभागीता चाहिन्छ: मन्त्री दाहाल
अब बन्ने संरचनाहरुमा जलवायू परिवर्तनको असर र प्रभावलाई समेत विश्लेषण गरिनु पर्ने मन्त्री दाहालको भनाइ छ।
Whatsapp
विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छः मन्त्री दाहाल
राजनीति
Clock १३ कार्तिक २०८१ | २ मिनेट पाठ
विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन्।
Whatsapp
‘समृद्ध मधेस’ निर्माणका लागि सरकारले आवश्यक योजना बनाएको छः मन्त्री दाहाल
अर्थ
Clock १० असोज २०८१ | २ मिनेट पाठ
‘समृद्ध मधेस’ निर्माणका लागि सरकारले आवश्यक योजना बनाएको छः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन्।
Whatsapp
मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल
समाज
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच बुधबार छलफल भएको छ ।
Whatsapp
भौतिक मन्त्रीको प्रश्न: कमला नदीको पुल भासियो, यसको जिम्मा कसले लिने ?
राजनीति
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
भौतिक मन्त्रीको प्रश्न: कमला नदीको पुल भासियो, यसको जिम्मा कसले लिने ?
भौतिक पूर्वाधार र यातायात मन्त्री देवेन्द्र दाहाल कमला नदिमा बनेको पुल भासिएको र यसको जिम्मा कसले लिने भन्नेमा प्रश्न उठेको बताएका छन्।
Whatsapp
कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल
राजनीति
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल
राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस