मन्त्री खड्काले विगतका अवरोधले ऊर्जा क्षेत्रमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा प्रसारण, वितरण र विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई सक्रिय साझेदार बनाउन सरकार प्रतिबद्ध रहेको...
नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उनले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
‘सबैले राम्रो काम गर्यो भन्नुभाथ्यो, होला पनि, उहाँसँग खुसी थिएँ, उत्साहित थिए, तर जति खोतल्यो, त्यति भ्वाङ पर्छ। हेर्दै जानुहोला म आग्रह गर्न चाहन्छु एकचोटी डिडिए गरेर हेरौँ।’