#Deepak Khadka
‘काटेको विद्युत् लाइन जोड, टिओडी मिटरका आधारमा बक्यौता उठाऊ’
अर्थ
Clock २७ कार्तिक २०८१ | ४ मिनेट पाठ
‘काटेको विद्युत् लाइन जोड, टिओडी मिटरका आधारमा बक्यौता उठाऊ’
डेडिकेटेड ट्रंकलाइनको विवादमा उद्योगी र प्राधिकरणबीच जुहारी चलेपछि सरकारले समस्या समाधान गर्न आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको थिएन।
Whatsapp
सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग
राजनीति
Clock २३ असोज २०८१ | १ मिनेट पाठ
सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग
सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ।
Whatsapp
सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट
अर्थ
Clock ११ असोज २०८१ | ३ मिनेट पाठ
सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।
Whatsapp
त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
अर्थ
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।
Whatsapp
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल
अर्थ
Clock ०२ असोज २०८१ | ६ मिनेट पाठ
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ।
Whatsapp
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छः ऊर्जामन्त्री खड्का
अर्थ
Clock २५ भदौ २०८१ | २ मिनेट पाठ
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन्।
Whatsapp
ऊर्जामन्त्री खड्का गृह जिल्लामा
राजनीति
Clock २४ भदौ २०८१ | १ मिनेट पाठ
ऊर्जामन्त्री खड्का गृह जिल्लामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन्। उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला आएका हुन।
Whatsapp
उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३२ साउन २०८१ | १ मिनेट पाठ
उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीको निर्...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन्।
Whatsapp
चार मन्त्री सरकारी आवासमा नसर्ने
राजनीति
Clock २० साउन २०८१ | ४ मिनेट पाठ
चार मन्त्री सरकारी आवासमा नसर्ने
संघीय सरकारका मन्त्रीहरूलाई सरकारी निवास उपलब्ध छ तर यतिबेला चार मन्त्रीले यो सुविधा लिएका छैनन्।
Whatsapp
ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका निर्देशक  सिसलेनबीच भेटवार्ता
अर्थ
Clock १७ साउन २०८१ | १ मिनेट पाठ
ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका निर्देशक सिसलेनबीच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस