#Ckraut
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्।
Whatsapp
के सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन् ?
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
के सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन् ?
सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ।
Whatsapp
असन्तुष्ट जनमतका नेतामाथि आक्रमणको प्रयास, जनताले कारबाही गरेको प्रवक्ता यादवको जिकिर
राजनीति
Clock २९ असार २०८२ | २ मिनेट पाठ
असन्तुष्ट जनमतका नेतामाथि आक्रमणको प्रयास, जनताले कारबाही गरेको प्रवक्ता यादवको...
पार्टी अध्यक्ष डा. सीके राउतसँग असन्तुष्ट भई ‘जनस्वाभिमान यात्रा’मा निस्केका जनमत पार्टीका नेताहरूमाथि आक्रमणको प्रयास भएको छ।
Whatsapp
साह र सोनारलाई जनमतले सोध्यो स्पष्टीकरण
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
साह र सोनारलाई जनमतले सोध्यो स्पष्टीकरण
जनमत पार्टीले गैरआवासीय मधेसी सङ्घका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।
Whatsapp
सीके राउतलाई ‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान खोजौँ
राजनीति
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
सीके राउतलाई ‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान ख...
डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई ‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विव...
Whatsapp
सरकारसँग बिच्किँदै साना दल
राजनीति
Clock १९ असार २०८२ | ३ मिनेट पाठ
सरकारसँग बिच्किँदै साना दल
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिश्रित झन्डै दुईतिहाइको सरकारसँग साना दल बिच्किँदै गएका छन्।
Whatsapp
अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद
राजनीति
Clock १९ असार २०८२ | २ मिनेट पाठ
अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीभित्र विवाद एकपछि अर्को हुँदै झाङ्गिँदै गएको छ।
Whatsapp
छलफलमा लोकतान्त्रिक मोर्चा
राजनीति
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
छलफलमा लोकतान्त्रिक मोर्चा
सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक जारी छ।
Whatsapp
लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
राजनीति
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दैछ।
Whatsapp
अब जनमत-नागरिक उन्मुक्तिबीच एकता नहुने !
राजनीति
Clock २८ वैशाख २०८२ | ४ मिनेट पाठ
अब जनमत-नागरिक उन्मुक्तिबीच एकता नहुने !
दुबैतिरका नेताहरूको अभिव्यक्ति सुन्दा पार्टी एकता नजिक छैन। बरु एकता होला कि नहोला भन्ने दुविधा बढी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस