खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन्। त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको...
नेपाल पर्व र चाडको खुला संग्रहालय हो। आधुनिक विकासको चरम चुलीमा पुगेर पनि आनन्दको खोजी र सुन्दर हिमालदेखि तरेली फाँटसम्मको अनुभव गर्न चाहनेलाई यी चाडले थप उत्साहित तुल्याउँछन्।