एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् ।
वीरगञ्जको प्रमुख सहरी क्षेत्र गीता मन्दिरदेखि प्रहरी बिटसम्मको नाला, राष्ट्रिय वाणिज्य बैंकको पछाडि रहेको नालाको सरसफाइ कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ ।
सर्वोच्चका अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते रिट निवेदकको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको प्रमुख मार्गको दायाँबायाँ...