सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले ठूलो आपतविपत आएर सयौं मानिसहरुलाई सुरक्षित ठाउँंमा स्थानान्तरण गर्नुपरेमा ती खुल्ला ठाउँंहरुको पहिचान गरिएको जानकारी गराए ।
भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने भनेर शिलान्यास गरेको आठ वर्षपछि डिपिआर नै बेपत्ता भएको पाइएको छ।
भक्तपुरमा धेरै ऐतिहासिक पोखरीहरू रहेको, त्यसलाई भक्तपुर नगरपालिका अनि आआफ्नो वडा कार्यालयहरूले जोगाइराखेको तर त्यसलाई स्थानीयले आर्थिक पाटोसँग जोड्न नसकेको उनीहरूको बुझाइ छ।