कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘फारवेस्ट ट्राभल मार्ट’ उद्घाटन समारोहमा मन्त्री पाण्डेले सीमित बजेट भए पनि पर्यटन विकासमा सरकार गम्भीर रहेको बताएका हुन्
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।
कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै गरेकोमा खुशी व्यक्त गर्दै मन्त्री पाण्डेले यसका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठुलो योगदान रहने उल्लेख गरे ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भईसकेको जानकारी दिए ।