#Badri Prasad Pandey
निराशा होइन, आशाको सञ्चार जरुरी छ : संस्कृति मन्त्री पाण्डे
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
निराशा होइन, आशाको सञ्चार जरुरी छ : संस्कृति मन्त्री पाण्डे
मन्त्री पाण्डेका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ।
Whatsapp
पर्यटन नेपालको आर्थिक समृद्धिको आधार होः मन्त्री पाण्डे
राजनीति
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
पर्यटन नेपालको आर्थिक समृद्धिको आधार होः मन्त्री पाण्डे
मन्त्री पाण्डेले नेपालको पर्वतीय पर्यटनलाई पर्यटन क्षेत्रको महत्वपूर्ण अङ्गको रूपमा उल्लेख गर्दै यसलाई समन्वित ढंगले विकास गर्नु आवश्यक रहेको बताए ।
Whatsapp
सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, संरचना र व्यवहार सुधार्नुपर्ने : मन्त्री पाण्डे
राजनीति
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, संरचना र व्यवहार सुधार्नुपर्ने : मन्त्री...
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘फारवेस्ट ट्राभल मार्ट’ उद्‌घाटन समारोहमा मन्त्री पाण्डेले सीमित बजेट भए पनि पर्यटन विकासमा सरकार गम्भीर रहेको बताएका हुन्
Whatsapp
लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे
राजनीति
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।
Whatsapp
पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने
राजनीति
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने
पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।
Whatsapp
चलचित्रले सकारात्मक सन्देश दिनुपर्छ : मन्त्री पाण्डे
राजनीति
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
चलचित्रले सकारात्मक सन्देश दिनुपर्छ : मन्त्री पाण्डे
पुरानो पुस्तानै निराशाको व्यापार गरिरहेको भन्दै नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्नेमा मन्त्री पाण्डेले जोड दिए ।
Whatsapp
शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे
राजनीति
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्र...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन्।
Whatsapp
पर्यटन दशकले स्वरोजगार सिर्जना गर्नेछ : मन्त्री पाण्डे
राजनीति
Clock ०८ माघ २०८१ | १ मिनेट पाठ
पर्यटन दशकले स्वरोजगार सिर्जना गर्नेछ : मन्त्री पाण्डे
कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै गरेकोमा खुशी व्यक्त गर्दै मन्त्री पाण्डेले यसका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठुलो योगदान रहने उल्लेख गरे ।
Whatsapp
मन्त्री पाण्डेसँग विमस्टेक महासचिवको भेट, भिसा सहजीकरण र पर्यटन प्रवर्द्धनमा जोड
राजनीति
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
मन्त्री पाण्डेसँग विमस्टेक महासचिवको भेट, भिसा सहजीकरण र पर्यटन प्रवर्द्धनमा जोड
भेटमा विमस्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटहरुमा पर्यटन पूर्वाधारको विकास लगायतका विषयमा छलफल भएको थियो ।
Whatsapp
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
राजनीति
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भईसकेको जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस