#Aaparadh
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्राउ
अपराध
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्...
सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
Whatsapp
ताप्लेजुङमा जबरजस्ती करणीका घटनामा वृद्धि
अपराध
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा जबरजस्ती करणीका घटनामा वृद्धि
प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जबरजस्ती करणीका २१ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना प्रहरीकहाँ दर्ता भए ।
Whatsapp
सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने
अपराध
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने
प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।
Whatsapp
विराटनगरमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
अपराध
Clock २९ असार २०८२ | १ मिनेट पाठ
विराटनगरमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई शंका लागी प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
Whatsapp
शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप, कारबाहीको माग गर्दै चारजना छात्राका आफन्तद्वारा प्रदर्शन
अपराध
Clock २३ असार २०८२ | २ मिनेट पाठ
शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप, कारबाहीको माग गर्दै चारजना छात्राका आफन्तद्वा...
घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफूले बदनियतपूर्वक केही नगरेको बताउँदै उक्त विषयलाई धेरै अगाडी नवढाउन आग्रह गरेका थिए ।
Whatsapp
रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न हवाई फायर, ठूलो परिमाणमा ब्राउन सुगर बरामद
अपराध
Clock २२ असार २०८२ | १ मिनेट पाठ
रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न हवाई फायर, ठूलो परिमाणमा ब्राउन सुगर बरामद
यति धेरै ब्राउन सुगर मोरङमा पहिलो पटक बरामद भएको हो । उनीहरुको साथबाट नगद १ लाख २१ हजार र ४ वटा आइफोन भेटिएको भएको छ ।
Whatsapp
ब्राउन सुगरसहित युवक पक्राउ
अपराध
Clock २२ असार २०८२ | १ मिनेट पाठ
ब्राउन सुगरसहित युवक पक्राउ
चौधरीको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नेपाली नगद ३ हजार ४ सय रुपैयाँ बरामद भएको छ ।
Whatsapp
पाथीभरा ज्वेलर्समा चोरी घटनाः अढाई महिनामा पनि पत्ता लागेन चोर, पीडित मर्कामा
अपराध
Clock १९ असार २०८२ | २ मिनेट पाठ
पाथीभरा ज्वेलर्समा चोरी घटनाः अढाई महिनामा पनि पत्ता लागेन चोर, पीडित मर्कामा
त्रियुगा नगरपालिका ११ पिजीचोकस्थित पर्शुराम दाहालको घरको सटर फोडेर गत वैशाख १३ गते विहान सुन चोरी भएको थियो ।
Whatsapp
नबालिकालाई बलात्कारपछि हत्या आरोपमा ‘काका’ पक्राउ
अपराध
Clock १५ असार २०८२ | २ मिनेट पाठ
नबालिकालाई बलात्कारपछि हत्या आरोपमा ‘काका’ पक्राउ
अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिनी सुतेको घरमा आउँदा नातिलाई मात्र देखेपछि होहल्ला गरेकी थिइन् । नातिनी चोरी भएको हल्ला गाउँमा फैलिएपछि प्रहरीले बिहान ३ बजेदेखि नै खोजी सुरु गरेको थियो ।
Whatsapp
हतकडीसहित पक्राउ परे फरार कैदी
अपराध
Clock १५ असार २०८२ | १ मिनेट पाठ
हतकडीसहित पक्राउ परे फरार कैदी
चोरी मुद्दाका आरोपित २१ वर्षे ठकुरीलाई प्रहरीले थुनछेक बहसका लागि अदालत लगेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस