# Supreme Court
लामिछाने तत्काल थुनामुक्त नहुने
राजनीति
Clock १० वैशाख २०८२ | २ मिनेट पाठ
लामिछाने तत्काल थुनामुक्त नहुने
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणमा कारण देखाऊ आदेश जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल थुनामुक्त नहुने भएका छन्।
Whatsapp
पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
राजनीति
Clock ०७ वैशाख २०८२ | ४ मिनेट पाठ
पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
उच्च अदालतल जनकपुरले बालयौन शोषणसम्बन्धी मुद्दा खेपेका ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन (रामलाल बम्जन) लाई पुरानो कानुनमा टेकेर सफाइ दिएको छ।
Whatsapp
पूर्वविशिष्टलाई किन आदेशविपरीत तजविजीबाट सेवासुविधा दिइयो?
समाज
Clock ०४ वैशाख २०८२ | ५ मिनेट पाठ
पूर्वविशिष्टलाई किन आदेशविपरीत तजविजीबाट सेवासुविधा दिइयो?
पूर्व विशिष्ट पदाधिकारीलाई अदालतको आदेशबमोजिम कानुन बनाएर सेवासुविधा दिनुपर्नेमा तजविजी अधिकार प्रयोग गरी मन्त्रीपरिषद्बाट निर्णय गरी सेवासुविधा दिइएको विषयको विरुद्धमा नबोलेको भन्दै सर्वाेच्च अदालतले...
Whatsapp
सर्वोच्चद्वारा घिसिङलाई प्राधिकरण फर्कन रोक
समाज
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
सर्वोच्चद्वारा घिसिङलाई प्राधिकरण फर्कन रोक
सर्वोच्च अदालतले सरकारको निर्णय सदर गर्दै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणमा पुनः बहाली गर्न बिहीबार अस्वीकार गरेको छ।
Whatsapp
सरकारी अन्यायमा ‘पीडित राहत कोष’
समाज
Clock १० चैत्र २०८१ | ४ मिनेट पाठ
सरकारी अन्यायमा ‘पीडित राहत कोष’
सर्वोच्च अदालत आफैंले ‘अनुसन्धान र अभियोजन गर्दा पीडितलाई परेको क्षतिको अनुसन्धान, अभियोजन हुन नसकेको’ भनी विश्लेषण गरेको छ।
Whatsapp
तोसिमाको सांसद पद जोगियो
राजनीति
Clock २८ फागुन २०८१ | २ मिनेट पाठ
तोसिमाको सांसद पद जोगियो
सर्वोच्च अदालतले संसदीय निर्वाचनसँग सम्बन्धित डा. तोसिमा कार्कीविरुद्धको मुद्दामा दुई वर्षपछि मंगलबार फैसला सुनाएको छ।
Whatsapp
निरपेक्ष हुँदैन मौलिक हक: सर्वोच्च
राजनीति
Clock ११ फागुन २०८१ | ६ मिनेट पाठ
निरपेक्ष हुँदैन मौलिक हक: सर्वोच्च
सर्वोच्च अदालतले संविधानले नागरिकका मौलिक अधिकार प्रत्याभूत गरे पनि पूर्णतः निरपेक्ष नहुने ठहर गरेको छ।
Whatsapp
सामूहिक बलात्कारमा चार जनालाई १० वर्ष कैद
समाज
Clock २१ माघ २०८१ | ३ मिनेट पाठ
सामूहिक बलात्कारमा चार जनालाई १० वर्ष कैद
सर्वोच्च अदालतले सामूहिक बलात्कारमा संलग्न चार जनालाई जनही १० वर्ष सजाय ठहर गरेको छ।
Whatsapp
अन्ततः राष्ट्रिय परिचयपत्र अनिवार्य
समाज
Clock ०७ माघ २०८१ | ४ मिनेट पाठ
अन्ततः राष्ट्रिय परिचयपत्र अनिवार्य
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रविरुद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
Whatsapp
न्यायालयका नियुक्ति: के न्याय मर्दै छ?
समाज
Clock ०५ माघ २०८१ | २७ मिनेट पाठ
न्यायालयका नियुक्ति: के न्याय मर्दै छ?
संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी तीनवटा छुट्टाछुट्टै र स्वतन्त्र अंगका रूपमा परिकल्पना गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस