भर्खरै फुलिरहेकी बैंस पनि संकुचित परिवारले विधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए। उनी कोहीमाथि बोल्ने र खुल्ने स्वतन्त्रतालाई कथित रुढिवादी समाजले बन्देज जस्तै लगाइरहेको थियो।
निर्देशक मिलन चाम्सले आउँदाे फिल्म लभस्टोरी विधामा रहेर निर्देशन गर्ने भएका छन्। आफ्नो निर्देशनमा तयार हुने दशौं फिल्मको घोषणा गर्दै निर्देशक चाम्सले आउँदाे अगस्टमा छायांकन हुने बताए।
एक हप्तासम्म देशभर अविरल वर्षा भयो । पूर्वी तराईका केही जिल्लामा कोशी पस्यो।सुदुर पश्चिमका अधिकांश पहाडी जिल्ला सदरमुकामहरू बाढी पहिरोको उच्च जोखिममा परे।