थाहा छ मलाई पनि मेरोबारे तिम्रो सोच, मैले भन्या सबै कुरा मानेपछि के हुन्छ? जिस्काउँदै नजरमा डुबुल्की मारी बस्दा, शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिबारे विचार-मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
दस वर्ष पूरा भई अठार वर्ष ननाघेका बालिकालाई प्रदान गर्ने स्थिति लम्साल बालस्रष्टा पुरस्कार र सम्मान यस वर्ष नारी दिवसको अवसरमा फागुन २३ गते प्रदान गर्ने निर्णय गरिएको छ।
जीवन अनेकौं लघुकथाहरूको सङ्गालो हो। हरेक जीवनका परिघटना हुन् कथा। कथा पढ्ने, भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ। कथा मन नपर्ने सायदै नहोलान्।
‘कसले लेखेको? कस्तो डायरी?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’...