मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनपछि गर्ने विभिन्न बहाना खोज्न थालेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुनै निश्चित छैन। तर कांग्रेसका नेताहरूलाई मात्र होइन, तल्लो तहका कार्यकर्तालाई पनि पार्टीको महाधिवेशन लागेको लामै समय भइसकेको छ।
सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा दलगत ट्रेड युनियनका विषयमा हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा राखिएका प्रावधान कायमै राख्न कर्मचारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली का...