‘ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ।’ मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अर्...
लड्न खोज्दा दाहिने हात दिन मन छ मलाई, दुःखका पाइलाहरूमा साथ दिन मन छ मलाई। न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई।
नवराज शर्मा पुराना र सुषुप्त स्रष्टा हुन्। अध्ययनशील र चिन्तनशील स्रष्टा हुन्। उनमा सिर्जना गर्ने हतारो छैन। कृति प्रकाशन गरिहाल्ने पनि हतारो छैन। उनलाई थाहा छ, साहित्य सिर्जनाको यात्रा अनिश्चित हो।