यस वर्षको मनसुन भित्रिएसँगै बाढी–पहिरोको जोखिम बढिरहेका बेला सरकारलाई जवाफदेही बनाउन रजनधनको क्षति कम गर्ने रणनीतिबारे छलफल गर्न संसदीय समिति अझै गम्भीर बनेका छैनन्।
कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।