नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।
तीन टोली ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्।
युवाहरूले प्रतीक्षा गरिरहेको दसौं राष्ट्रिय खेलकुदको आयोजना छिटै गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्दे...
पहिलो खेलमा अंक बाँडेको ललितपुर सिटी एफसी र पराजय सामना गरेको पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जितको खोजीमा बुधबार मैदान उत्रिएका थिए।