मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनपछि गर्ने विभिन्न बहाना खोज्न थालेका छन्।
प्रतिस्पर्धी एमाले अध्यक्ष नेतृत्वमा रहेका वर्तमान सरकारमा कांग्रेसबाट सहभागी अधिकांश मन्त्रीहरूलाई आआफ्नो मन्त्रालयको काममा पनि प्रधानमन्त्री र उनको सचिवालयका व्यक्तिहरूले हस्तक्षेप गरेको गुनासो मन्त...
नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुनै निश्चित छैन। तर कांग्रेसका नेताहरूलाई मात्र होइन, तल्लो तहका कार्यकर्तालाई पनि पार्टीको महाधिवेशन लागेको लामै समय भइसकेको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनाहरूलाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताएका छन्।
सत्तारूढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण कि अनुदान भन्ने विषय उल्लेख नगरी सम्झौता कार्यान्वयन कार्ययोजनामा सहमति जुटाएका छन्।
संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए । अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले सङ्घीयता कार्यान्वयन गर्ने इच...