भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युमा कलेज प्रशासन दोषी भएको प्रतिवेदन बुझाइएको छ।
सोयाबिन तेलको व्यापारले मुलुकको निर्यात व्यापार उकासिएको छ। एक वर्षकै अवधिमा नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको छ।
‘सङ्क्रमणकालीन न्याय’ नेपालको राष्ट्रिय गौरवको आयोजना हो। मुलुकलाई दिगो शान्तिमा रूपान्तरण गर्ने एक प्रमुख कडी हो यो। नेपाल मात्र होइन, यो विश्वको चासोको विषय पनि हो।