# Nagariknews
विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम
विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय चलाउँदै आएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन्।
Whatsapp
गीतकार रमा कार्कीकाे ‘तीजको पार्टीमा’ सार्वजनिक
कला/साहित्य
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
गीतकार रमा कार्कीकाे ‘तीजको पार्टीमा’ सार्वजनिक
गीतकार रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ।
Whatsapp
गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय
धर्म/संस्कृति
Clock ०७ साउन २०८२ | ७ मिनेट पाठ
गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय
साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन्।
Whatsapp
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
समाज
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।
Whatsapp
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ९३ प्रतिशत मुद्दा फर्स्याेट
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ९३ प्रतिशत मुद्दा फर्स्याेट
उच्च अदालत सुर्खेत जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ।
Whatsapp
कवि सापकोटाको ‘सन्नाटाका सुस्केरा’ लाेकार्पण
कला/साहित्य
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
कवि सापकोटाको ‘सन्नाटाका सुस्केरा’ लाेकार्पण
सुनकोसी वाङमय प्रतिष्ठानले कवि प्रकाश सापकोटाको कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ काे लाेकार्पण गरेकाे छ।
Whatsapp
दिगो विकास लक्ष्य हासिल गर्न एसिया-प्रशान्त क्षेत्रले समाधान खोजी गर्नुपर्ने
समाज
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
दिगो विकास लक्ष्य हासिल गर्न एसिया-प्रशान्त क्षेत्रले समाधान खोजी गर्नुपर्ने
दिगो विकास लक्ष्य २०३० हासिल गर्न दक्षिण एसियाली राष्ट्रमा कायम आर्थिक विकासको समाधान खोज्न आवश्यक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले औंल्याएको छ।
Whatsapp
सरकारी गाडी दुरुपयोग रोक्न सतर्कतालाई प्रतिवेदन बनाउन निर्देशन
समाज
Clock ०७ साउन २०८२ | ३ मिनेट पाठ
सरकारी गाडी दुरुपयोग रोक्न सतर्कतालाई प्रतिवेदन बनाउन निर्देशन
अनधिकृत व्यक्तिले सरकारी गाडी प्रयोग गरेको विषयमा पटकपटक समाचार आएपछि यस विषयमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न र प्रधानमन्त्री कार्यालयलाई बुझाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ।
Whatsapp
अन्तरस्कुल क्रिकेट हुने
खेल
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
अन्तरस्कुल क्रिकेट हुने
क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस)को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।
Whatsapp
एरिका र अञ्जना सम्मानित
खेल
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस