# Nagarik
कान्ति तालमा बढ्दै आगन्तुक चरा
समाज
Clock १० माघ २०८१ | २ मिनेट पाठ
कान्ति तालमा बढ्दै आगन्तुक चरा
नेपालगन्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँद महिनामा युरोप, मध्य एसियालगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन्।
Whatsapp
एआईमा पाँच सय अर्ब डलर लगानीको घोषणा
अर्थ
Clock १० माघ २०८१ | ५ मिनेट पाठ
एआईमा पाँच सय अर्ब डलर लगानीको घोषणा
अबको संसार आर्टिफिसियल इन्टेलिजेन्स हुँदै जेनरेटिभ एआईको हो। यसलाई अहिले नै काम अघि नबढाए, यसको फाइदा चीनले उठाउने सम्भावनालाई विचार गर्दै ओपन एआई, ओराकल र सफ्ट बैंक मिलेर एउटा नयाँ कम्पनी स्थापना गरे...
Whatsapp
अमेरिकीको ‘स्याओ होंग सु विद्रोह’
विचार
Clock १० माघ २०८१ | ७ मिनेट पाठ
अमेरिकीको ‘स्याओ होंग सु विद्रोह’
केही दिनयता विशेषतः चिनियाँ र अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ज्यादै लोकप्रिय बनेको शब्दावली हो, टिकटक रेफ्युजी अर्थात् टिकटक शरणार्थी।
Whatsapp
अध्यादेशमा सत्तापक्ष नै सशंकित
राजनीति
Clock १० माघ २०८१ | ६ मिनेट पाठ
अध्यादेशमा सत्तापक्ष नै सशंकित
सरकारले संघीय संसद्को अधिवेशन बोलाउने बेलामा पाँच विभिन्न अध्यादेश ल्याएपछि त्यसको सत्तारुढ दलभित्रैबाट विरोध सुरु भएको छ।
Whatsapp
सभापति कप फुटबल आजदेखि
खेल
Clock १० माघ २०८१ | १ मिनेट पाठ
सभापति कप फुटबल आजदेखि
सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।
Whatsapp
विकराल वायु
सम्पादकीय
Clock १० माघ २०८१ | ४ मिनेट पाठ
विकराल वायु
वायु प्रदूषणको असर श्वासप्रश्वासमा मात्र पर्छ भन्ने छैन। यसको असर मानव मस्तिष्कमा समेत पर्छ भन्ने पुष्टिका आधार फेला परेका छन्।
Whatsapp
अँध्यारो चिर्ने बत्ती
अँध्यारो चिर्ने बत्ती
पाइलापाइलामा बेथिति छ, घरघरमा स्वार्थका पन्तरा थुप्रिएका छन्, देख्नुभा छैन कि!
Whatsapp
‘देङ जाने बाटो’मा म पनि हिंडेपछि
कला/साहित्य
Clock ०८ माघ २०८१ | ८ मिनेट पाठ
‘देङ जाने बाटो’मा म पनि हिंडेपछि
नियात्राकार प्रतीक ढकालको ‘देङ’ जाने बाटोमा नियात्रा साहित्यको एउटा उत्कृष्ट नमूना हो, जसमा उनले यात्रा अनुभव रोचक र जीवन्त शैलीमा प्रस्तुत गरेका छन्।
Whatsapp
दस्तुर
कला/साहित्य
Clock ०८ माघ २०८१ | २ मिनेट पाठ
दस्तुर
हजुरले आजै सही गराउने हो? मलाई दस्तुर दिए म मिटिङमै गएर गराउने प्रयास गर्छु तर खर्च अलि बढी लाग्छ।
Whatsapp
शून्यक
शून्यक
विश्वव्यापी रूपमा सत्यताको परिक्षा सञ्चालन थियो। गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस