# Nagarik
विदेश भ्रमणको तयारीमा सभामुख
राजनीति
Clock ०१ चैत्र २०८१ | २ मिनेट पाठ
विदेश भ्रमणको तयारीमा सभामुख
विधेयक अधिवेशनको रुपमा रहेको संसद्को हिउँदे अधिवेशन चलिरहेको बेला सभामुखले विदेश भ्रमणमा निस्कने तयारी गरेका छन्।
Whatsapp
टेस्लाको सेयर झर्न नदिन राष्ट्रपति ट्रम्प नै विज्ञापनमा
अर्थ
Clock ३० फागुन २०८१ | ३ मिनेट पाठ
टेस्लाको सेयर झर्न नदिन राष्ट्रपति ट्रम्प नै विज्ञापनमा
राष्ट्रपति ट्रम्पले टेस्ला गाडी चढ्ने र टेस्ला प्रदर्शन गर्ने सो कार्यक्रमपछि यसको सेयर मंगलबार उक्लियो।
Whatsapp
संकटमा रहेको दूरसञ्चार क्षेत्र संरक्षणमा जोड
अर्थ
Clock ३० फागुन २०८१ | ५ मिनेट पाठ
संकटमा रहेको दूरसञ्चार क्षेत्र संरक्षणमा जोड
नेपालको दूरसञ्चार क्षेत्र संकट नजिक पुगेकाले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरूले जनाएका छन्।
Whatsapp
डिपफेकविरुद्ध उपचार खोज्दै सेलिब्रेटी
कला/साहित्य
Clock ३० फागुन २०८१ | ४ मिनेट पाठ
डिपफेकविरुद्ध उपचार खोज्दै सेलिब्रेटी
ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्।
Whatsapp
भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
अर्थ
Clock ३० फागुन २०८१ | ४ मिनेट पाठ
भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
नेपाल आयल निगमले पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु गरेको छ।
Whatsapp
नेपालीमा बढ्यो आन्द्राको क्यान्सर
स्वास्थ्य
Clock ३० फागुन २०८१ | ६ मिनेट पाठ
नेपालीमा बढ्यो आन्द्राको क्यान्सर
चिकित्सकका अनुसार ठुलो आन्द्रा र मलद्वारको भागमा हुने क्यान्सर ठुलो आन्द्राअन्तर्गतको क्यान्सर हो।
Whatsapp
कलाकार सपुत ‘परालको आगो’ मा अनुबन्धित
कला/साहित्य
Clock २९ फागुन २०८१ | १ मिनेट पाठ
कलाकार सपुत ‘परालको आगो’ मा अनुबन्धित
कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्।
Whatsapp
चलचित्र ‘पिताम्बर’ समूहले पनि मनायाे हर्ष-उल्लासकाे साथ हाेली
कला/साहित्य
Clock २९ फागुन २०८१ | १ मिनेट पाठ
चलचित्र ‘पिताम्बर’ समूहले पनि मनायाे हर्ष-उल्लासकाे साथ हाेली
नयाँ वर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ।
Whatsapp
कर्णाली करिडोर निर्माण गर्न चार अर्बको ठेक्का आह्वान
अर्थ
Clock २९ फागुन २०८१ | ६ मिनेट पाठ
कर्णाली करिडोर निर्माण गर्न चार अर्बको ठेक्का आह्वान
बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न चार अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको...
Whatsapp
अब बेला भो प्रचण्डजी!
विचार
Clock २९ फागुन २०८१ | ८ मिनेट पाठ
अब बेला भो प्रचण्डजी!
मलाई व्यक्तिगत रूपमा यो देशमा फेरि राजतन्त्र फर्कन्छ, यसको आवश्यकता छ भन्नेमा पटक्कै विश्वास छैन। उतिबेला राजाको शासन भोगेका अधिकांशले पनि राजतन्त्र चाहलान् जस्तो लाग्दैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस