# Nagarik
लुम्बिनी कपमा आठ टोली
खेल
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
लुम्बिनी कपमा आठ टोली
लुम्बिनी कप अन्तर्राष्ट्रय आमन्त्रण महिला फुटबल प्रतियोगितामा तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोली सहभागी हुने निश्चित भएको छ।
Whatsapp
हलिउड तेक्वान्दोको ३०औं वार्षिकोत्सव मनाउने तयारी
खेल
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
हलिउड तेक्वान्दोको ३०औं वार्षिकोत्सव मनाउने तयारी
युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो-हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिकोत्सव मनाउने तयारी गरेको छ।
Whatsapp
नेपालको विजयी सुरुआत
खेल
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
नेपालको विजयी सुरुआत
ब्याटिङमा राम्रो साथ पाएपछि नेपालले हङकङमा जारी चारदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ।
Whatsapp
आजदेखि काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक सम्मेलन
समाज
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
आजदेखि काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक सम्मेलन
एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ।
Whatsapp
मातृशिशु मृत्युदरको लक्ष्य हासिलमा चुनौती
स्वास्थ्य
Clock २६ चैत्र २०८१ | ४ मिनेट पाठ
मातृशिशु मृत्युदरको लक्ष्य हासिलमा चुनौती
विगत ३० वर्षको तुलनामा मातृशिशु मृत्युदरमा खास उपलब्धि हासिल गरेको नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न नयाँ चुनौती कायम रहेको परिवार कल्याण महाशाखाले औंल्याएको छ।
Whatsapp
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
समाज
Clock २६ चैत्र २०८१ | २ मिनेट पाठ
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
जात्राको औपचारिक सुरुवात भने बिहीबारदेखि हुनेछ। भक्तपुरका ङातापोल (पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर जात्रा सुरु हुने परम्परा छ।
Whatsapp
हात्ती होइन हामी नै दोषी
विचार
Clock २६ चैत्र २०८१ | ९ मिनेट पाठ
हात्ती होइन हामी नै दोषी
पूर्वी नेपाल, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगलमा रैथाने र भारतबाट आवतजावत गर्नेसमेत गरी करिव २७० भन्दा धेरै जङ्गली हात्ती नेपालमा पाइन्छन्।
Whatsapp
‘आन्दोलनमाडौं’ काठमाडौं
राजनीति
Clock २६ चैत्र २०८१ | ५ मिनेट पाठ
‘आन्दोलनमाडौं’ काठमाडौं
व्यवस्था बदलिए पनि जनताको अवस्था नफेरिएको भन्दै राजनीतिक दल र सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ।
Whatsapp
यसरी फर्कन्न राजतन्त्र
विचार
Clock २६ चैत्र २०८१ | ३ मिनेट पाठ
यसरी फर्कन्न राजतन्त्र
राजतन्त्र भनेको राजाले शासन गर्ने शासन प्रणाली हो। राजतन्त्रमा देशका प्रमुख राजा वा सम्राट हुन्छ।
Whatsapp
चैतमै लुम्बिनीमा १२१ आगलागीका घटना
समाज
Clock २४ चैत्र २०८१ | २ मिनेट पाठ
चैतमै लुम्बिनीमा १२१ आगलागीका घटना
गर्मी सिजन सुरु भएसँगै लुम्बिनीमा एक सय २१ वटा आगलागीका घटना भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस