कमजोर वित्तीय अवस्था भएका कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासन गर्न खोजे पनि धितो पत्र बोर्डले दर्जनौं जलविद्युत् कम्पनीको आइपिओ निष्कासन रोकेको छ।
यात्राको सुरुवात हजारौं घुम्ती काट्ने पाइलाबाट हुन्छ। समयको बाटो सधैँ सोझो रहँदैन। घोचाघाराका काँडाहरूले पाइलालाई नछेकून्, कुनै अपसकुनले मनको यात्रा रोक्न नसकून्।
धुलो र तुवाँलोले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मका स्थानीयको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल–व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ।