पाल्पास्थित श्रीदमकडा माध्यमिक विद्यालयकी छात्रा ओजस्वी आचार्य कक्षा ८ को परीक्षा नतिजा प्रकाशन नभएपछि उत्साहका साथ नयाँ कक्षामा पढ्ने सपना मुर्झाइसकेको बताउँछिन्।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले नेपालको संविधानले स्थानीय तहलाई उपलब्ध गराएको आधारभूत र माध्यमिक शिक्षासम्बन्धी एकल अधिकारलाई आत्मसात गरी संघीय शिक्षा ऐन जारी हुनुपर्ने बताएको छ ।
नेपालको सन्दर्भमा पुँजीगत खर्च विकास निर्माणका कामसँग सम्बन्धित हुन्छ। त्यसैले सरकारले विनियोजन गरेको पुँजीगत रकम खर्च हुँदा निर्माण क्षेत्र चलायमान हुन्छ।
मेरा कुनै सालसम्बतहरू खराब भएनन्। किनकि म बाँचेको छु। बाँच्नु मेरो सालले मलाई दिएको उपहार हो। नयाँ साल आएको छ। यो सालले पनि मलाई बचाओस् भन्ने लोभ पालेको छु।