सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणमा कारण देखाऊ आदेश जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल थुनामुक्त नहुने भएका छन्।
यसअघि पटकपटक प्रशासन सुधार तथा सुशासनका नाममा गठन गरिएका आयोगले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसकिरहेको अवस्थामा फेरि सुशासनका नाममा अर्को अयोग बनाउने निर्णय सरकारले गरेको छ।
साहित्य लेखन, पत्रकारिता, राजनीति र सामाजिक सेवामा समर्पित तुलसीप्रसाद रेग्मी र उनकी धर्मपत्नी मनकुमारी रेग्मीको नाउँमा निर्मित तुलसी-मन प्रतिष्ठान भवनकाे उद्घाटन भएकाे छ।