# Nagarik
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा!
कला/साहित्य
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा!
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा, जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा। छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने, सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।
Whatsapp
प्रेमका उत्सवपूर्ण कविता
कला/साहित्य
Clock २४ वैशाख २०८२ | ४ मिनेट पाठ
प्रेमका उत्सवपूर्ण कविता
ठाकुर बेलवासे कविता जति सुन्दर लेख्छन् मित्रहरूसँगको सम्बन्ध पनि उति नै प्रगाढ र हितैषी छ।
Whatsapp
आर्मी र गण्डकीबीच उपाधि भिडन्त
खेल
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
आर्मी र गण्डकीबीच उपाधि भिडन्त
त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।
Whatsapp
‘भूगोल साहित्य समाज’ को छब्बीसौं रचना वाचन शृङ्खला
कला/साहित्य
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
‘भूगोल साहित्य समाज’ को छब्बीसौं रचना वाचन शृङ्खला
‘भूगोल साहित्य समाज’ ले छब्बीसौं रचना वाचन शृङ्खला सम्पन्न गरेकाे छ।
Whatsapp
‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तक लोकार्पण तथा ५ सर्जकलाई सम्मान
कला/साहित्य
Clock २३ वैशाख २०८२ | ३ मिनेट पाठ
‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तक लोकार्पण तथा ५ सर्जकलाई सम्मान
‘हेम-सरिता पाठक फाउन्डेसन’ ले ५ सर्जकलाई सम्मान अर्पिएकाे छ।
Whatsapp
‘शैली साहित्य समाज’ काे अन्तर्राष्ट्रिय शैली साहित्य सम्मान एवं कविगोष्ठी
कला/साहित्य
Clock २३ वैशाख २०८२ | ३ मिनेट पाठ
‘शैली साहित्य समाज’ काे अन्तर्राष्ट्रिय शैली साहित्य सम्मान एवं कविगोष्ठी
‘शैली साहित्य समाज’ ले नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’ को प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय साहित्य सम्मान एवं कविगोष्ठी गरेकाे छ।
Whatsapp
टीकापुरमा भूमि अधिकार तथा श्रमिक संगठनको महाधिवेशन
समाज
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
टीकापुरमा भूमि अधिकार तथा श्रमिक संगठनको महाधिवेशन
टीकापुरमा आयोजना हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ।
Whatsapp
१० अर्ब दिएर ४० अर्बको बक्यौता कसरी तिर्ने?
राजनीति
Clock २३ वैशाख २०८२ | ४ मिनेट पाठ
१० अर्ब दिएर ४० अर्बको बक्यौता कसरी तिर्ने?
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बक्यौता रकम तिर्न पनि नपुग्ने गरी स्वास्थ्य बिमा बजेट विनियोजन भएको बताएका छन्।
Whatsapp
मानव कल्याण उन्मुख विश्व
विचार
Clock २३ वैशाख २०८२ | ४ मिनेट पाठ
मानव कल्याण उन्मुख विश्व
यो ब्रह्माण्डमा जति पनि क्रियाकलाप भइरहेका छन्, मानिसका लागि भएका हुन्।
Whatsapp
आखिर मान्छेले किन चोर्छ?
समाज
Clock २३ वैशाख २०८२ | २ मिनेट पाठ
आखिर मान्छेले किन चोर्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत महिना गरेको राजावादी आन्दोलनका बेला सर्वसाधारणदेखि हुनेखानेसम्मले भाटभटेनी सुपरस्टोरमा लूट मच्चाए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस