# Nagarik
सच्चिने कि सकिने?
विचार
Clock २६ वैशाख २०८२ | ९ मिनेट पाठ
सच्चिने कि सकिने?
गणतन्त्र जनमुखी प्रणाली हो तर शासकीय व्यवहार र दलका आचरण सामन्ती छन्।
Whatsapp
पहिलो दिन पुरुषोत्तम र आशिष शीर्ष स्थानमा
खेल
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
पहिलो दिन पुरुषोत्तम र आशिष शीर्ष स्थानमा
नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फुँयाल प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा शीर्ष स्थान ओगट्न सफल भएका छन्।
Whatsapp
रेशम पक्राउ दुःखद, विष्टमाथि अनुसन्धान जारी: गृहमन्त्री
राजनीति
Clock २६ वैशाख २०८२ | ३ मिनेट पाठ
रेशम पक्राउ दुःखद, विष्टमाथि अनुसन्धान जारी: गृहमन्त्री
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले पत्र लगेर प्रहरी प्रमुखलाई बुझाएपछि रेशम चौधरी पक्राउ परेको विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिएका छन्।
Whatsapp
यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ!
कला/साहित्य
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ!
यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ, आफ्ना मान्छेहरू बोल्दैनन् तस्वीर बोल्छ।
Whatsapp
कथाकार दिलिप पौडेलको ‘ब्लफर्स डायरी’   लोकार्पण
कला/साहित्य
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
कथाकार दिलिप पौडेलको ‘ब्लफर्स डायरी’ लोकार्पण
कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ।
Whatsapp
जीवन यस्तैयस्तै
कला/साहित्य
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
जीवन यस्तैयस्तै
फोटो तल लेखिएको थियो, ‘डिभी परेर अमेरिका उड्दै गरेका कर्मालाई बधाई तथा शुभकामना!’
Whatsapp
दही अखाद्य पाइएको भन्दै अनुगमन
अर्थ
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
दही अखाद्य पाइएको भन्दै अनुगमन
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा रहेको टोलीले व्यासीमा रहेको लक्ष्मी दही भण्डारमा पुगेर बुधबार अनुगमन गरेको छ।
Whatsapp
अमेरिका-चीन सम्बन्धः वार्ता नै हो एक मात्र विकल्प
विचार
Clock २५ वैशाख २०८२ | ५ मिनेट पाठ
अमेरिका-चीन सम्बन्धः वार्ता नै हो एक मात्र विकल्प
अमेरिका–चीन व्यापार वार्तामा सबैभन्दा ठूलो बाधक के हो भने यो शुल्कबाट के हासिल गर्ने भन्ने स्वयं डोनाल्ड ट्रम्पलाई थाहा छैन।
Whatsapp
आइपिओ रोकेको आरोपमा सेबोनमा अख्तियारको छापा
समाज
Clock २५ वैशाख २०८२ | ४ मिनेट पाठ
आइपिओ रोकेको आरोपमा सेबोनमा अख्तियारको छापा
जलविद्युत् कम्पनीहरूको करिब २५ अर्ब रूपैयाँबराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिन आलटाल गरेको गुनासोपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थाले...
Whatsapp
स्पर्शलाई ‘स्पर्श’
कला/साहित्य
Clock २४ वैशाख २०८२ | ३ मिनेट पाठ
स्पर्शलाई ‘स्पर्श’
कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस