# Laghukatha
‘शारदा’को ‘हस्तलिपि गीत अङ्क’ लाेकार्पण
कला/साहित्य
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
‘शारदा’को ‘हस्तलिपि गीत अङ्क’ लाेकार्पण
‘शारदा’ मासिकको ‘हस्तलिपि गीत अङ्क’काे लाेकार्पण भएकाे छ। साहित्यकार प्राडा गोविन्दराज भट्टराईकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।
Whatsapp
फिल्म ‘रंगी’ को गीत ‘छ भने माया’मा टिकटक अफर
कला/साहित्य
Clock ११ माघ २०८१ | १ मिनेट पाठ
फिल्म ‘रंगी’ को गीत ‘छ भने माया’मा टिकटक अफर
आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ ।
Whatsapp
कू
कला/साहित्य
Clock ११ माघ २०८१ | १ मिनेट पाठ
कू
हेर्नुस् तपाईहरूले गर्नसम्म गर्नुभयो। अहिले भने आकाश फाटेकाले आफ्नै माटोमा सुखको सास फेर्न पाइन्छ कि!
Whatsapp
पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ!
कला/साहित्य
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ!
पहिले जुनेली देखिन्छ, पछि दाग देखिन्छ, पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ। सुखदुःख यस्तै हो दुई पाटा जीवनका, पहिले कमाइ देखिन्छ, पछि भाग देखिन्छ।
Whatsapp
राहत
कला/साहित्य
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
राहत
एक हप्तासम्म देशभर अविरल वर्षा भयो । पूर्वी तराईका केही जिल्लामा कोशी पस्यो।सुदुर पश्चिमका अधिकांश पहाडी जिल्ला सदरमुकामहरू बाढी पहिरोको उच्च जोखिममा परे।
Whatsapp
माग्ने
कला/साहित्य
Clock ०८ माघ २०८१ | १ मिनेट पाठ
माग्ने
अब तिमीले केही दुख गर्नु पर्दैन। जे जति मन लाग्छ, खर्च गर। नोकरचाकर राख। सामाजिक कल्याणको नाममा यति धेरै सम्पति कमाइने रहेछ, बेकारमा म जागिर मागीमागी हिँडेँ।
Whatsapp
दस्तुर
कला/साहित्य
Clock ०८ माघ २०८१ | २ मिनेट पाठ
दस्तुर
हजुरले आजै सही गराउने हो? मलाई दस्तुर दिए म मिटिङमै गएर गराउने प्रयास गर्छु तर खर्च अलि बढी लाग्छ।
Whatsapp
शून्यक
शून्यक
विश्वव्यापी रूपमा सत्यताको परिक्षा सञ्चालन थियो। गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो।
Whatsapp
चन्द्रमा र हिउँपरी
चन्द्रमा र हिउँपरी
पूर्णिमाको चन्द्रमाले हिमालयको काखमा बसेकी हिउँपरीलाई देख्यो। हिउँपरीको सुन्दरता देखेर चन्द्रमा मोहित भयो र प्रस्ताव राख्यो, “हिउँपरी म तिमीसँग प्रेम गर्न चाहन्छु। मेरो प्रस्ताव स्वीकार गर्छ्याै?”
Whatsapp
सम्बन्धहरू पनि अनौठो गरेर टाँसिने रहेछ जोसँग धन छ!
कला/साहित्य
Clock ०७ माघ २०८१ | २ मिनेट पाठ
सम्बन्धहरू पनि अनौठो गरेर टाँसिने रहेछ जोसँग धन छ!
सम्बन्धहरू पनि अनौठो गरेर टाँसिने रहेछ जोसँग धन छ, यहाँ अभावमा त साँच्चै मुटु जोड्ने नै पनि टाढा झन् बन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस