साफ महिला च्याम्पियनसीपमा नेपालले भुटानविरुद्ध एक गोलको अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा साबित्री भण्डारी 'साम्बा'ले गोल गरेकी हुन्।
महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको उद्घाटन खेल अन्तर्गत भुटान र नेपालको सुरुआती खेल खेलिरहेका छन्।
नेपाल र भुटानबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार ५ः३० बजे सुरु भएकाे हाे।