आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डससँगको खेलमा नेपाललाई छैटौँ सफलता प्राप्त भएको छ। ३८ औँ ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले नेदरल्यान्ड्सका ब्याटर तेजा निदामानुनरुको विकेट लिएका हुन्। विकेट गुमाउनुपूर्व तेजाले व्यक्तिगत १३ रन जोडेका थिए।
अहिले नेदरल्यान्ड्स १६२ रन जोडेको अवस्थामा छ।
अहिले नेदरल्यान्ड्स १६२ रन जोडेको अवस्थामा छ।