नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल जारी छ।
टस जितेर कर्णाली याक्सले ब्याटिङ रोजेको थियो। एक ओभरको खेल जारी रहँदा कर्णालीले पहिलो विकेट गुमाएको छ। ललितले आजको खेलमा पनि पहिलो ओभरमै विकेट हात पारेका छन्। राष्ट्रिय टोलीका देव खनाललाई आउट गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ।
यस खेलमा बहुप्रतिक्षित भारतीय खेलाडी शिखर धवन पनि छन्। धवन कर्णाली याक्सबाट पहिलो खेल खेल्न मैदानमा छन्। जनकपुर बोल्ट्सले विराटनगरलाई हराएर शानदार सुरुआत गरेको छ, र अब धवनको प्रदर्शन हेर्न नेपाली खेलप्रेमीहरु उत्साहित छन्।
आज बिहान भएको चितवन राइनोजले काठमाडौं गुर्खाज विरुद्ध सहज जित निकालेको छ।