साफमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित, छैटौं खेलसम्म माल्दिभ्स गोलविहीन
०२ कार्तिक २०८१
•
२ मिनेट पाठ
साफमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित, छैटौं खेलसम्म माल्दिभ्स गोलविहीन
तस्बिर : एन्फा
श्रीलंकाले शुक्रबार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह 'बी'को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० को जित निकालेको हो ।  




खेलमा श्रीलंकाले लगातार दबाब बनाएको थियो । पछिल्ला दुई संस्करणमा गोलविहीन माल्दिभ्सले श्रीलंकाविरूद्ध गोल गर्ने लक्ष्यमा थियो । साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससॅंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ ।

खेलको आठौं मिनेटमा श्रीलंकाको गोल प्रयासमा बार बाधक भयो । सिभानेश्वरन थर्मिकाले माल्दिभ्सकी गोलकिपर अमिना लिजा अगाडि बढेको अवस्थामा खाली पोस्टमा गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । अमिनाले नै क्लियर गर्न नसकेको नियन्त्रणमा लिंदै थर्मिकाले गरेको प्रहार सफल हुन सकेन ।  

एकपछि अर्को आक्रमण बुनेको श्रीलंकाले १८औं मिनेटमा अग्रता लियो । कोश्वाथथागे परेरा दिएको क्रस बललाई इमिसा अनुराधिनीले हेडरमार्फत गोल गरिन् । सन् २०१९ मा विरानटनगरमा भएको साफपछि श्रीलंकाले पहिलो गोल गर्यो । काठमाडौंमा सम्पन्न पहिल्लो छैटौं संस्करणमा श्रीलंका गोलविहीन भएर घर फर्किएको थियो ।  

३३औं मिनेटमा श्रीलंकाको काउन्टर प्रयासमा माल्दिभ्सकी गोलकिपर अमिनाले उत्कृष्ट बचाउ गरिन् । श्रीलंकाकी इमिसाको लगातार दुई प्रहार असफल बनाएकी हुन् । ३६औं मिनेटमा थर्मिकाले पेनाल्टी बक्सबाहिर बाट गरेको सशक्त प्रहार पनि माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाइन् ।

त्यसपछि पहिलो हाफमा केही प्रयास भए पनि गोल सम्भव भएन र श्रीलंकाले १-० को अग्रता बनायो । दोस्रो हाफ पनि श्रीलंकाले गोल प्रयास गरिरह्यो । ८७औं मिनेटमा इमिसाले  करिब ८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाउ गरिन् ।  

यो जितसॅंगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुल्यो । यसै समूहमा नेपालले आज साँझ ५ः३० बजे भुटानसॅंग खेल्दै छ ।
अर्को समाचार
साफमा माल्दिभ्समाथि श्रीलंकाको सांघुरो जित, छैटौं खेलसम्म माल्दिभ्स गोलविहीन
०२ कार्तिक २०८१
•
२ मिनेट पाठ
साफमा माल्दिभ्समाथि श्रीलंकाको सांघुरो जित, छैटौं खेलसम्म माल्दिभ्स गोलविहीन
श्रीलंकाले शुक्रबार माल्दिभ्समाथि सांघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद सुरूआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० को जित निकालेको हो। 




एकपक्षीय बनेको श्रीलंकाले लगाता दबाब बनाएको थियो। पछिल्ला दुई संस्करणमा गोलविहीन माल्दिभ्सले श्रीलंकाविरूद्ध गोल गर्ने लक्ष्यमा थियो। साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससॅंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ। खेलको आठौं मिनेटमा श्रीलंकाको गोल प्रयासमा बार बाधक भयो। 

सिभानेश्वरन थर्मिकाले माल्दिभ्सकी गोलकिपर अमिना लिजा अगाडि बढेको अवस्थामा खाली पोस्टमा गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । अमिनाले नै क्लियर गर्न नसकेको नियन्त्रणमा लिंदै थर्मिकाले गरेको प्रहार सफल हुन सकेन। एकपछि अर्को आक्रमण बुनेको श्रीलंकाले १८औं मिनेटमा अग्रता लियो। कोश्वाथथागे परेरा दिएको क्रस बललाई इमिसा अनुराधिनीले हेडरमार्फत गोल गरिन्। 

सन् २०१९ मा विरानटनगरमा भएको साफपछि श्रीलंकाले पहिलो गोल गर्यो । काठमाडौंमा सम्पन्न पहिल्लो छैटौं संस्करणमा श्रीलंका गोलविहीन भएर घर फर्किएको थियो। ३३औं मिनेटमा श्रीलंकाको काउन्टर प्रयासमा माल्दिभ्सकी गोलकिपर अमिनाले उत्कृष्ट बचाउ गरिन्। श्रीलंकाकी इमिसाको लगातार दुई प्रहार असफल बनाएकी हुन्। 

३६औं मिनेटमा थर्मिकाले पेनाल्टी बक्सबाहिर बाट गरेको सशक्त प्रहार पनि माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाइन् । त्यसपछि पहिलो हाफमा केही प्रयास भए पनि गोल सम्भव भएन र श्रीलंकाले १-० को अग्रता बनायो । दोस्रो हाफ पनि श्रीलंकाले गोल प्रयास गरिरह्यो। 

८७औं मिनेटमा इमिसाले करिब ८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाउ गरिन्। यो जितसॅंगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुल्यो । यसै समूहमा नेपालले आज सांझ ५ः३० बजे भुटानसॅंग खेल्दै छ ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस