नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित पौडेल दोस्रो विकेटको रुपमा आउट भएका छन्। उनी १९ बलमा २५ रन बनाएन पबेलियन फर्केका छन्।
अर्को समाचार
नेपालका कप्तान पौडेल २५ रन बनाएर आउट
अर्को समाचार
१० रन बनाएर पबेलियन फर्के कप्तान पौडेल
नामिबियाविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित कुमार पौडेल १० रन बनाएर आउट भएका छन्।
उनलाई नामिबियाका ज्याक ब्रसेलले आउट गरेका हुन्। यसअघि नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख १ रन बनाएर आउट भएका थिए।
उनलाई नामिबियाका ज्याक ब्रसेलले आउट गरेका हुन्। यसअघि नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख १ रन बनाएर आउट भएका थिए।