राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै नगरपरिक्रमागरिएको छ। बुधबार विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै विराटनगर महानगर परिक्रमा गराइएको हो।
एसियाकप छनोटअन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एसिया कपमा छनोट भएको टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपालउद्योग वाणिज्य महासंघ कोसी प्रदेशले सम्मानसहित नगर परिक्रमा गराएको हो।
विराटनगर विमानस्थलबाट खेलाडीहरूलाई कंचनाबारी चोक हुँदै र्यालीसहित बरगाछी, तीनपैनीचोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछीसम्म लगिएको थियो।
राष्ट्रिय क्रिकेट टिमका कोच मोन्टी देसाई, कप्तान रोहितपौडेल, सोमपालकामी, ज्ञानेन्द्र मल्ल, ललितसहितका खेलाडीहरूसँगै उद्योगी, व्यवसायीतथा स्थानियको सहभागिता रहेको थियो।