नेपालको नवनियुक्मत प्रधानमन्त्री बालेन्द्र शाहाको नेतृत्वमा नेपाल सरकारले १०० वटा कार्यसूची प्रकाशित गरेको थियो।
नवनियुक्त भएर आएका दोसो दिनमै नयाँ नेतृत्व सम्हाल्न आएका उनले १०० वटा कार्यसूचि सार्वजनिक गर्दै सबैको ध्यान खिचे। ती सूचीमा हरेक क्षेत्रको स-साना देखि ठूला -ठूला कुराहर समेटिएको छ।
जुन सुचि अहिले चौतर्फी चर्चामा छ। यो टप १०० मा पर्नु भनेको नयाँ नेतृत्वले गर्न पहिलो काम हुनेछ। देशमा खाँचो रहेको प्रमुख १०० वटा कुराहरु नयाँ नेतृत्वले पहिलो पूरा गर्नछन्।
यस्तोमा सुचीमा कलकारखाना, शिक्षा स्वास्थ तथा उर्जा समेत समेटिएको छ। तर, नेपालको वर्तमान अवस्थामा आवश्यक रहेको खेलकुद क्षेत्रको कुरा कुनै पनि ती टप १०० को लिस्टमा पर्न सक्नने।
बालने सरकारमाथि नेपाली खेलकुद क्षेत्रको आश, तर समेटिएन त्यस क्षेत्रका कुरहारु
पछिल्लो समय नेपाली खेलकुद जगतले नयाँ मोड लिइरहेको छ। राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालका विभिन्न खेलहरु राम्रो छाप छाडिरहेका छन्।
यो अवस्थामा नेपाली खेलकुदप्रेमीहरुले नयाँ नेतृत्वमा आएकामाथि धेरै आशा रहेका थिए। नेपाली खेल जगतले नयाँ फड्को मार्न र खेलाडीहरु मारमा नपर्न सबैको चाहान हाे। तर, नयाँ नेतृत्वले पनि उही पूरानै शौली देखाएको छ।
खेलाडी भनेको राष्ट्रको गहना हो, जुन हरेक राष्ट्रले उनहरुमाथि खर्चिएको हुन्छ। खेलकुद क्षेत्रलाई नसेमटिनु एउटा चिन्ताको विषय हो, किनभन्दा खेलाडीहरु सिमित स्रोत र साधनको बाबजुद पनि अन्तर्राष्ट्रिय स्तरमा आफैँसंगै राष्ट्रलाई पनि चिनाएका हुन्छन्।
नयाँको नेतृत्वले खेलाडीको त्यो रगत, पसिनाको मूल्य राम्रो पूर्वआधारको निर्माण र रगंशालहरुका व्यवस्तिथ गरेर चुकाउन सकथ्थो। नेपालमा अहिलेको अवस्थामा हरेक खेल क्षेत्रले एउटा नयाँ उपलब्धि हासिल गरिरहेको छ, यो अवस्थाामा यो कार्यसुचिको टप १०० मा पर्न सकेको भए खेलाडीलार्य हौसला थप मिलिनेथियो।
नयाँ प्रधानमन्त्री आफैँ खेलकुदमा राम्रो रुचि भएका व्यक्ति हुन, कहिले खेलाडीको हौसला बढाउन खेलाडीलाई भेटुन पुग्ने उनी कहिलो फेसबुक स्टाटसमार्फत खेलाडीको मनोबल उच्च बनाइदिन्थे।
यो अवस्थामा, खेल क्षेत्रमा संग्लन रहेको सबैलाई लागेको थियो, अब नेपाली खेलकुद जगतले पनि मुहार फेर्न छ। याे,नयाँ नेतृत्वको अन्तिम कार्यसुचि त पक्कै होइन, तर देशलाई चिनाउन आवश्यक रहेको खेलकुद जगत नै पहिलो चरणमा नअटनु, यो दुखको कुरा हो।
किन छुटयो होला, नेपाली खेलकुद क्षेत्र ?
नयाँ नेतृत्वले नेपाली खेलकुद क्षेत्रलाई दोस्रो रोजाईका राखेको छ। यसको मतलब उनीहरुको अहिलेको प्रामथमिकतमा खेलकुद क्षेत्र नरहेको देखियो। तर, किन परेन नेपाली खेलकुद क्षेत्र नया सरकारकाे नजरमा?
नेपालको खेलकुद क्षेत्रको सुधार अहिले पनि "जेरो लेभल"बाट "लेभल अप "गर्नपर्न अवस्थामा छ। पछिल्लो समय नेपाली पुरुष क्रिकेट टोली र नेपाली महिला फुटबल टोलीले निकै राम्रो भविष्य बुनेका छन्।
यस्तोमा नया सरकारको योजना खेलाडीलाई खेलमै दीर्घाकालीन रुपमा टिकाउने लक्ष्य हुनेछ। नेपाली खेलकुद क्षेत्रको पछिल्लो समयको मुख्य समस्या भनेको खेलाडी विदेश पलायन हुने हो। वर्षभर प्रतियोगिता नहुने र प्रतियोगिता समयमा भएता पनि तोकिएको रकम र पुरस्कार समयमा नपाएपछि खेलाडी विदेशीन बाध्य नै हुन्छन्।
पुरस्कार रकम र खेलाडकिो उपचारको लागि भने सरकारले गहिरो रुपमा अध्यन गर्नु पर्न देखिएको छ। खेलाडकिो हकहितमा यो नयाँ नेतृत्वले राम्रो निति लाउने पर्न पनि आवश्यक देखिएको छ।
नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो, बजेट अभाव। हरेक वर्ष आर्थिक वर्षमा अन्य क्षेत्र हेरि खेलकुद साइड मारमा परेको देखिन्छ। नयाँ नेतृत्वयो विषयमा पनि होमर्वक गर्नेछ।
नेपाल मात्र नभई हरेक देशकाे पहिलो रोजाइमा पर्न भनेको नै शिक्षा, स्वास्थ र रोजगारी लगायताका कुरहाहरु हुन् तर विकिसत मुलुका भने खेलको लागि छुटै निति र नियम बनेको हो।
जसबाट खेलाडी र खेल संघहरु मारमा परेको देखिदैन्। अन्य क्षेत्र झौ नेपालमा पनि खेलकमा राजनिति हुने गरेको छ। यो अर्को पाटो हुनसक्छ, नेपालिखेलकुद पहिलो रोजाइमा नपर्नु।
वर्तमान सरकारको अहिलेको पहिलो प्राथमिकता हो, देशमा भष्टचार अन्तत्य गर्नु, अहिले कारणले गर्दा नेतृत्व खेलकुदमा हिच्किचएको देखिन्छ। यहि कारणा पनि हुन सक्छ, खेलकुद जगत नया सरकारकाे नजरमा नअटनु।