कपिलवस्तु नगरपालिका वडा नं १ पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६० वर्षीया सुमित्रा देवी कान्दु भएको प्रहरीले जनाएको छ। भान्सा कोठामा खाना पकाउने क्रममा शुक्रबार दिउँसो १ बजे सर्पले टोकेको थियो।
उपचारका क्रममा कपिलवस्तु अस्पतालमा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।