घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं-३ हाङपाङमा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईका अनुसार मृत्यु हुनेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगे बस्ने अन्दाजी ५३ बर्षिय ओजाहाङ लिम्बू रहेका छन् । घटना हाङपाङ सप्तमीको हो । जिल्ला प्रहरी प्रमुख बजगाँईका अनुसार घटनास्थल मुचुल्का संकलनसहितका आवश्यकीय कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिध्यालालकुमार शाहको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको छ ।