नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मधुवन नगरपालिका–६ का २६ वर्षिय मान बहादुर रजालीलाई प्रहरीले पक्राउ गरेको हो।
घरमा कोही नभएको मौकामा जबरजस्ती करणी गरिरहेको अवस्थामा नाबालिकाका आफन्तले देखेका थिए। आफन्तले देखी हार गुहार गरेपछी स्थानीयको सहयोगमा प्रहरीले रजालीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले रजालीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।