भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल लाकुलीमा पर्खाल भत्किंदा बुधबार एकजनाको मृत्यु भएको छ।
स्थानीय कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्कन जाँदा पर्खालमुनि हिँडिरहेकी सोही स्थान बस्ने ६६ वर्षीया नारायणदेवी थापा पुरिएको र उनकाे घटनास्थलमा नै मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरले घटना सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइको छ।