बुलेटको ठक्करबाट दुई जनाको मृत्यु
२९ जेष्ठ २०७९
•
१ मिनेट पाठ
बुलेटको ठक्करबाट दुई जनाको मृत्यु
हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट शनिबार साँझ २ जनाको मृत्यु भएको छ। 




पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा साँझ करिब सवा ८ बजेको समयमा भारतीय नम्बर प्लेटको बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमै मृत्यु भएको हो। 

एन एल ०१ एल २९७१ नम्बरको बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा ९ का ५५ बर्षीय ईश्वर तामाङ र २६ बर्षीया अमिना तामाङको मृत्यु भएको हो। 

उनीहरु बुवाछोरी भएको बताइएको छ। ठक्कर दिने बुलेटको चालक प्रहरीको नियन्त्रणमा रहेको छ। बुलेटले हेटौंडा ९ मै एउटा कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। घटनाको बिषयमा अनुसन्धान भैरहेको उनले बताए।
अर्को समाचार
बाँके र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
०६ जेष्ठ २०८३
•
१ मिनेट पाठ
बाँके र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बाँके र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।




बाँकेको कोहलपुरमा भएको त्रिपक्षीय ठक्कर र मोरङको विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट उनीहरूको ज्यान गएको हो।

बाँकेको कोहलपुर नगरपालिका-३ भुषाल चोक नजिकै सडकमा भे २ स ९०४४ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक ४२ वर्षीय निम बहादुर पुनको मंगलबार राति मृत्यु भएको छ।

भे १ त ६४१३ नम्बरको ट्याक्टरमा बा १५ च ८३७० नम्बरको भ्यान ठक्कर खाँदा उक्त भ्यानमा रिक्सा समेत ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका भ्यान चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि सडकमा एएस ०१ एफसी ०९१० नम्बरको ग्याँस बुलेट गाडीको ठक्करबाट साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जतुवा बस्ने अन्दाजी ४५ वर्षीय गिरिजानन्द ठाकुर र उनकी १२ वर्षीया छोरी गरीमा ठाकुर रहेका छन्।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको ग्याँस बुलेटले मंगलबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बाबु–छोरीको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रहरीले यी दुवै दुर्घटनाका सम्बन्धमा मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस