रौतहटको रंगपुर साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भएका छन्। साझेदारीको कार्यालय चन्द्रनिगाहपुरमा भएको भेलाले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
सर्वसम्मत अध्यक्षमा चयन भएपछि यादवले वास्तविक उपभोक्ताले वनबाट काठ र दाउरा पाउने बताएका छन्। साझेदारी वनबाट ठेकेदार प्रथाको पूर्ण अन्त्य गर्ने प्रतिबद्धता अध्यक्ष यादवले गरेका छन्।
साझेदारी वनमा ठेकेदारहरुको रजाइँ हुने गरेको र विभिन्न उपभोक्ताबाट कागजपत्र पूरा गरी ठेकेदारले काठ किनेर समिलसम्म पुर्याउने गरेको र महँगोमा बेच्ने गरेको गुनासो रौतहटमा रहेको छ।
साझेदारी वनबाट ठेकेदारी प्रथाको अन्त्य आफ्नो पहिलो र पूर्ण प्रतिबद्धता रहेको यादवले बताएका छन्।