मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण
१४ जेष्ठ २०७९
•
२ मिनेट पाठ
मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण
अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।




मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत उनीहरुलाई गाउँपालिकाले साइकल उपलब्ध गराएको हो। मायादेवी गाउँपालिकाको सरकारी विद्यालयमा अध्ययरत दुई सय ५० छात्राहरुलाई साइकल बाड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष वालिउद्धिन मुसलमानले बताए।

सोही कार्यक्रम अन्तरगत कक्षा ८ मा अध्ययनतर वडा नम्बर ३ फुलिका स्थित मुनेश्वर माविमा अध्ययनरत २९ छात्राहरुलाई गाउँपालिका अध्यक्ष वालिउद्धिन मुसलमान, उपाध्यक्ष सरस्तवती यादव, वडाध्यक्ष शैलेन्द्र यादवले साइकल हस्तान्तरण गरेका थिए।

यस्तै गाउँपालिकाको वडा नम्बर २ भैसकुन्डास्थित नेरा माविका १८ छात्रा र सोही वडाको जनता आधारभुत विद्यालयमा अध्ययनरत ५ जनालाई साइकल बाडिएको हो। यसअघि निवर्तमान गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले सोही कार्यक्रम अन्तरगत गाउँपालिकामा ५० छात्राहरुलाई साइलक बाडेका थिए।

गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिन चौधरीले गाउपालिका भित्र कक्षा ८ मा अध्ययनरत दुई सय ५० छात्रा मध्ये सय बढीले साइलक पाइसकेको बताए। बाँकी ढेड सय साइलक समते क्रमस वितरण गरिने उनले बताए। मायादेवीमा छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरिएको अध्यक्ष मुसलमानले बताए।

साइकल वितरण गर्दै पालिका अध्यक्ष वालिउद्धिनले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र गुणस्तर सुधारमा मद्दत पुग्ने बताए। उपाध्यक्ष सरस्वती यादवले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभइ सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिइन्।

यादवले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने बताइन्। छोरीलाई शिक्षित र सबल बनाउनकै लागि साइकल वितरण गरिएको उनले बताइन्।
अर्को समाचार
मायादेवीका सबै वडामा एम्बुलेन्स पहुँच
१४ मंसिर २०७९
•
१ मिनेट पाठ
मायादेवीका सबै वडामा एम्बुलेन्स पहुँच
‘एक वडामा एक एम्बुलेन्स’ अभियानअन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिकाले चार उपस्वास्थ्य चौकीलाई एकएकवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। यससँगै ८ वटा वडा रहेको मायादेवी गाउँपालिकामा सबै वडामा एम्बुलेन्सको पहुँच पुगेको छ। ‘एक वडा एक एम्बुलेन्स’ को अवधारणाअन्तर्गत मायादेवी गाउँपालिकाले यसअघि चारवटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। यसपटक वडा नं ३ फुलिका, वडा नं ४ पिा नं ५ बलहुवा र वडा नं ६ डुमरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो।




गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए। प्रभावकारी स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाका सबै वडामा एम्बुलेन्स प्रदान गरिएको अध्यक्ष मुसलमानले बताए। उनले समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए। ‘बिरामी, घाइते तथा समस्यामा परेको नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्स व्यवस्था गरिएको हो’ उनले भने।  महिन्द्रा कम्पनीको एम्बुलेन्स गाउँपालिकाले भन्सार छुट सहुलियतमा खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताए। जिल्लाकै १० पालिकामध्ये मायादेवी गाउँपालिकाका सबै वडामा एम्बुलेन्सको पहुँच पुग्ने पहिलो पालिका भएको उनले बताए। 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस