ट्रक र ई-रिक्सा एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको बुधबार दिउँसो मृत्यु भएको हो।
ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको ई-रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
ई-रिक्सामा सवार धितालको ठाकुरबाबा पोलिक्लिनिक भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक चालकजिल्ला दाङ तुल्सिपुर उप-महानगरपालिका–४ का बसन्त नेपाली र ई-रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दिपेनद्र बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।